अनलाईन शेयर कारोबारको लागि लगानीकर्ताको रोजाईमा कुन ब्रोकर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 09:03:27 AM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन शेयर कारोबारको लागि युजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या ३२ हजार नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार असार २६ गते शुक्रबारसम्म ३१ हजार ९ सय ८८ जनाले अनलाईन कारोबारको लागि युजर नेम र पासवर्ड लिएका छन् ।

 अनलाइन कारोबारको लागि लगानीकर्ताको बढी रोजाईमा ब्रोकर नम्बर ३४ परेको छ । ब्रोकर नम्बर ३४ बाट सबै भन्दा धेरै २१६८ लगानीकर्ताले युजर नेम र पासवर्ड लिएका छन् । त्यस्तै दोस्रोमा  ब्रोकर नम्बर ३५ बाट १९८० जनाले यो सेवा लिएका छन् । ब्रोकर नम्बर १८ बाट सबै भन्दा कम ११७ जनाले यो सेवा लिएका छन् भने ब्रोकर नम्बर ३ बाट १३० जनाले यो सेवा लिएको नेप्सेले जनाएको छ । 

हेर्नुस् कुन ब्रोकरबाट कति ?




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved