२७ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 10:31:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।  सोमबार देव: विकास बैंक Deva Bikas Bank Limited को २७ लाख १६ हजार ४ सय २१ दशमलव २९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

कम्पनीले वितरण गरेको ८.५५ प्रतिशत बराबरको बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved