नबिल बैंकको ऋणपत्र सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2020 | 03:53:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नबिल बैंक Nabil Bank Limited को ऋणपत्र सुचिकृत भएको छ । बैंकको  प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य १ हजार कायम भएको २० लाख थान ऋणपत्र सुचिकृत भएको हो  । 

'१०% नबिल डिबेन्चर २०८२ (ऋणपत्र)' सूचीकरण गर्ने सम्झौतामा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका हुन् ।

 नबिल बैंकले ११८ वटा शाखा कार्यालयहरु, १७५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु बाट सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved