सिटिजन्स बैंकको ४६ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2020 | 02:06:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार सिटिजन्स बैंक Citizens Bank International Limited को ४६ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । शुक्रबार कम्पनीको ४६ लाख ७६ हजार २ सय ५ दशमलव ७४ कित्ता शेयर सुचिकृत भएको हो ।

बैंकले सहयोगी विकास बैंकलाई गाभेपछि सहयोगीतर्फको शेयर सुचिकृत भएको हो ।  सहयोगीको १०० कित्ता शेयर बराबर सिटिजन्सको ९१.७५ कित्ता हुनेगरी सिटिजन्स बैंकमा सहयोगी विलय भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved