लघुवित्तको २ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 12:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार २ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । मंगलबार महुली लघुवित्त Mahuli Samudayak Laghubitta Bittiya Sanstha Limited को २० प्रतिशतले हुन आउने २ लाख ४ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो  

शेयर सुचिकृत भएसँगै आफ्नो डिकम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved