नेप्सेमा मेगा बैंकको २ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2020 | 03:45:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार मेगा बैंक Mega Bank Nepal Limited को २ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । बैंकको २ करोड ७५ लाख कित्ता शेयर सुचिकृत भएको हो । 

बैंकले गण्डकी विकास बैंकलाई गाभेपछि गण्डकी तर्फको शेयर सुचिकृत भएको हो । मेगाले गण्डकीलाई १ः१ को स्वाप रेसियोमा गाभेको हो । मर्जरपछि असार २१ गते आइतबारबाट  मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु भईसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved