साधना लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 01:01:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साधना लघुवित्तको शेयर सुचिकृत भएको छ । कम्पनीको २१ लाख ७७ हजार ८ सय कित्ता शेयर सुचिकृत भएको छ।

शेयर सुचिकृत भएसँगै बिहिबारदेखि कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १३०.१२ देखि ३९०.३६ को सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको सुरुवाती रेन्ज तोक्ने गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved