एनआईबिएल सम्वृद्धि फण्डका लगानीकर्ताले १२ करोड लाभांश पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 02:06:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल म्युचल फण्ड अन्तर्गत संचालकमा रहेको एनआईबिएल सम्वृद्धि फण्ड १ ले प्रतिफल घोषणा गरेको छ । योजना ब्यबस्थापक एनआईबिएल एस क्यापिटलको संचालक समितिको बैठकले इकाईधनीहरुको लागि पतिफल घोषणा गरेको हो ।

जस अनुसार इकाईधनीहरुले कर सहित १२ प्रतिशतको दरले हुन आउने १२ करोड रुपैयाँ प्राप्त गर्ने छन् । प्रतिफल वितरणको लागि बुक क्लोज मिति पछि प्रकाशित गरिने कम्पनीले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved