नेप्सेमा एक लाख कित्ता बढी शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 04:59:35 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एक लाख कित्ता बढी शेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशतले हुन आउने एक लाख ६८ हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै लगानीकर्ताले आफ्नी डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved