नेप्सेमा ४० लाख कित्ता बढी शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 04:49:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४० लाख कित्ता बढी शेयर सूचिकृत भएको छ ।  सोमबार नेप्सेमा नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limitedको ५ प्रतिशत हुन आउने  ४० लाख ७५ हजार एक सय ५१ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै लगानीकर्ताले आफ्नो  डिम्याट खातामा आएपछि लगानीकर्ताले यो  शेयर खरिद बिक्रि गर्न सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved