एनआईबिएल एस क्यापिटल सोल्टी होटलको शेयर रजिष्टारमा नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 01:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सोल्टी Soaltee Hotel  ले शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ  । 

होटलको साउन १८ गते बसेको सञ्चालक समितिको २२९ औं बैठकको निर्णय बमोजिम साउन २६ गते शेयर रजिष्टारमा एनआईबिएल एस क्यापिटल नियुक्त गरेको हो । 

कम्पनीको शेयर रजिष्टारसम्बन्धी सम्पूर्ण काम एनआईबिएल एस क्यापिटलले गर्ने होटलले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved