नागरिक लगानी कोषको स्टक डिलरको कार्यालयमा पुग्दा (फोटोफिचर)

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

Aug 18, 2020 | 08:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

 नागरिक लगानी कोषको स्टक डिलर कम्पनीले शेयर बजारमा प्रवेश गर्नको लागि अन्तिम तयारी गरिरहेको छ । कम्पनीले हाल सफ्टवेयर अप्टिमाईजेसनको काम जारि रहेको र सो कार्य सकिएपछि धितोपत्र बोर्ड, नेप्से र सिडीएसबाट आवश्यक अनुमतिपछि कार्य सुरु हुने जनाएको छ  । 

कम्पनीका प्रबन्ध निर्देशक इन्द्र कट्टेलले अहिले आन्तरिक तयारी गरिरहेको र भदौको तेस्रो सातासम्ममा कार्य सुरु हुने अपेक्षा गरिएको बताएका छन्  । कम्पनीले नयाँ बानेश्वर स्थित कृष्ण टावरमा कार्यालय स्थापना गरेको छ । त्यहिबाट कम्पनीले शेयर खरिद बिक्रि गर्ने छ । त्यसको लागि कम्पनीले डिस्प्ले बोर्ड र कम्प्युटरहरुको ब्यबस्था गरिसकेको छ । नियामकबाट आउने निर्देशन अनुसार बाँकि कार्य हुदै जाने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो लोगो भने फाइनल भईनसकेको जनाएको छ।  

हेर्नुस् कार्यालयको फोटोफिचर: 








फोटो : गणेश श्रेष्ठ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved