नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ३१ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइतबार शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited को ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता शेयर सुचिकृत भएको हो ।
कम्पनीले ३० प्रतिशतको दरले निष्काशन गरेको हकप्रद आज सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले ति शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।