२ कम्पनीको ७७ लाख कित्ता शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2020 | 03:07:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ७७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आइतबार २ कम्पनीको गरि कुल ७७ लाख ८३ हजार ४ सय ७६ दशमलव १९ कित्ता शेयर सुचिकृत भएको हो 

आज प्रुडेन्शियल इन्स्योरेन्सको ६० प्रतिशतले हुन आउने ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर र शाईन रेसुंगा डेभलपमेन्ट बैंकको १५ प्रतिशतले हुन आउने ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved