Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

मेरो सेयरबाट ओटिपि व्यवस्था हट्यो, आइपीओ भर्दा अब पिन कोड अनिवार्य

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 20, 2020 | 07:16:21 PM मा प्रकाशित

nj

मेरो शेयरमा पीन कोडको प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ। मेरो सेयरको सफ्टवेयरलाई थप सुरक्षित बनाउनलाई ओन टाइम पासवर्ड लाई प्रतिस्थापन गरि पिन प्रयोग गरिएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ। 

सिडिएससीका अनुसार अबदेखि माइ आश्वा मार्फत सार्वजनिक निष्काशन भएका धितोपत्रको खरिद आवेदन प्रविष्ट गर्दा चार अंकको पिन अनिवार्य गरिएको छ। 

मेरो शेयरमा पहिलो पटक लगइन गर्दा प्रयोगकर्तालाई ४ अंकको पीन सेट गर्नका लागि अनिवार्य पीन कोड सेट गर्नुपर्ने व्यवस्था गरिएको छ।सार्वजनिक निष्काशन भएका धितोपत्रमा आबेदन दिँदा अनिवार्य रुपमा यसरी सेट गरिएको ४ अंकको पिन  प्रयोग गर्नुपर्ने सीडीएससीले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved