नेप्सेमा ५ लाख कित्ता शेयर सूचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2020 | 02:30:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ लाख कित्ता बढी शेयर सूचिकृत भएको छ । शुक्रबार नेप्सेमा नेरुदी लघुवित्त Nerude Laghubitta Bittiya Sanstha  को १५ प्रतिशतले हुन आउने ५ लाख ९६ हजार २७० दशमलव ५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved