महोत्तरीको गौशालामा कांग्रेसले खाता खोल्यो लोहरपट्टीमा काग्रेसको प्यानल नै विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 06:09:41 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । विजयीसंगै महोत्तरीको गौशानलामा कांग्रसले नयाँ खाता खोलेको हो । वडा अध्यक्षमा विजयी विरेन्द्र चौधरीले ५०६ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले २८१ मत हासिल गरेका छन ।

त्यसैगरी महोत्तरीको भंगाह नगरपालिका वडा नं। २ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा विजयी नवलकिशोर कापरले ७८८ मत प्राप्त गरेका छन ।   

त्यस्तै लोहरपट्टी नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजय भएका छन । वडा नम्बर २ मा नेपाली कांग्रेसका रामएकवाल दासले ४३२ मत ल्याई विजयी भएका हुन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved