अमेरिकाको लागि डिभी खुल्यो, घरैमा बसेर यसरी फम भर्नुस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2017 | 04:32:18 AM मा प्रकाशित

laxmi  sunrise bank


अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा कार्यक्रमका लागि सोमबारदेखि आवेदन खुला गरेको छ । सोमबार राति ९स्४५ खुला भएको डीभी चिठ्ठा कार्यक्रम कात्तिक २१ गते राति १०स्४५ बजे बन्द हुने अमेरिकी दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

‘हामी डीभी आवेदकहरूलाई चाँडै आवेदन भर्न प्रोत्साहित गर्छौं’, विज्ञप्तिमा लेखिएको छ । डीभी चिठ्ठाका लागि कुनै शुल्क नलाग्ने तथा कन्सल्टेन्ट आवश्यक नपर्ने दूतावासले जनाएको छ । आवेदकले यसको वेबसाइटमा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) आवेदन फारम भर्नुपर्ने विज्ञप्तिमा उल्लेख भएको आजको अन्नापुर्नापोस्तमा खबर  ।

फम भर्नका लागि यो वेभसाइक  www.dvlottery.state.gov खोल्नुस अर्थात् यहाँ क्लिक गर्नुस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved