ल्यान्डफिल साइट पीडितले पाउन थाले क्षतिपूर्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2017 | 04:22:24 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले ओखरपौवा ल्यान्डफिल साइटका पीडित परिवारलाई ५० लाख रुपैयाँ घर भाडा, जग्गा र बाटोको क्षतिपूर्ति दिन शुरु गरेको छ ।

स्थानीयले राखेको माग पूरा गर्ने सहमतिअनुसार कामपाले क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको छ ।

करिब ३ सय घर परिवारको तथ्यांक संकलन गरी क्षतिपूर्तिबापत रकम वितरण गर्न शुरु गरेको हो ।  नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved