९१ जना मृतकका परिवारलाई ६ करोड ७७ लाख क्षतिपूर्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2017 | 04:31:41 AM मा प्रकाशित

laxmi  sunrise bank

संयुक्त अरब इमिरेट्स ९यूएई०मा मृत्यु भएका ९१ जना मृतक नेपाली कामदारका परिवारले ब्लडमनीबापत २२ लाख ५६ हजार दिराम ९झन्डै ६ करोड ७७ लाख० क्षतिपूर्ति पाएका छन् ।

आवुधावीस्थित नेपाली दूतावासका अनुसार मृतकका परिवारले पाएको क्षतिपूर्ति सम्बन्धितले पाउने गरी परराष्ट्र मन्त्रालय पठाइएको छ । रराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत क्षतिपूर्ति रकम वितरण गर्नेछ । क्षतिपूर्ति पाउनेमा पाँच बर्षअघि मृत्यु भएका समेत रहेका छन् । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved