फोरमको मागले कांंग्रेसलाइ झडका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 04:17:43 AM मा प्रकाशित

laxmi  sunrise bank


राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा र्दुइ तिहाई संसद् सिट पाउनुपर्ने माग गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने अग्रसर कांग्रेस झस्किएको छ ।

कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आईतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रुप्मा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफुहरुले पाउनुपर्ने मागर गरेका हुन् ।

उनीहरुले सबैभन्दा बढी प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट पाउनुपर्ने माग गरेका छन् ।

प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिट माथिएको श्रोतले जनायो । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved