सीईओको राजनीतिले पुननिर्माण ओझेलमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 04:28:02 AM मा प्रकाशित

laxmi  sunrise bank

भुकम्प गएको २९ महिनासम्म ९३ प्रतिशत पीडित टहरामै रहेको बेला पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्द पोखरले राजनीतिमा होमिएका छन् ।

निकै ठुलो कसरत गरेर दोस्रोपटक प्राधिकरणको सईओ भएका पोखरले मुख्य काम नसकिँदै प्युठानबाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा सिफरिस भएका छन् ।

उनको रानीतिक गतिविधिले सुस्त गतिमा भईरहेको पुननिर्माण कार्यलाई थप प्रभावित पारेको छ । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved