रोजगारका नाममा १ अर्ब ४५ करोड भन्दा बढी ठगी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 05:36:57 AM मा प्रकाशित

laxmi  sunrise bank


देशिक राजगारीका लागि विभिन्न मुलुक जाने युवाको संख्या अपेक्षित बृद्धि हुन नसके पनि य्रस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको संख्या र दाबी रकम भने बढ्दै गईरहेको छ ।

पछिल्लो २ बर्षमामात्र बैदेशिक राजेगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दावीसहितको उजुरी परेको छ ।

यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड भन्दा बढी दाबीसहितको उजुरी परेको छ ।

यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रुपैयाँ बिगो भराईएको छ । कारोवारमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved