भारतीय रेल्वेले नेपालको ढुवानी रोक्यो, व्यापार प्रभावित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 05:58:26 AM मा प्रकाशित

laxmi  sunrise bank


कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ ।

नेपालका लागि विदेशबाट माल सामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् ।

यता वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै भारतीय रेल्वेले गत सोमबारदेखि आउँदो सोमबारसम्म आठ दिनका लागि नेपाली कार्गो ढुवानी रोकेपछि समग्र व्यापार नै प्रभावित भएको छ ।आजको नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved