सवा ३ करोडमा राणाकालिन दरबार भत्काइने, सामाग्री ठेकेदारले लैजाने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 04:47:56 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरको मुख्यालय रहेको बाघ दरबार भत्काइने भएको छ ।  ३ करोड २५ लाखमा सो दरबार भत्काउन लागिएको हो ।

काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) टेन्डर आह्वान गरी दरबार भत्काउने प्रक्रिया अगाडि बढाइने भएको छ ।

पुरातत्व विभागले रेट्रोफिट गर्न अध्ययन गरिरहेका बेला महानगरले दरबार भत्काउन लागेको हो । दरबार भत्काएपछि त्यहाँको सम्पूर्ण सामाग्री ठेकेदारले नै लैजाने भएको छ ।

महत्वपूर्ण सामाग्री रहेको सो दरबारको पुरातात्विक सामाग्री ठेकेदारलाई दिने भए पछि उक्त दरबारको पुरानो संरचना नै नष्ट हुने भएको छ । नेपाल समाचारपत्रमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved