पाँच बर्षपछि फेरी बीबी एयरको उडान : १५ करोडमा निगमको डेढ बर्षदेखि ग्राउन्डेड निगमको बोइङ खरीद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2017 | 05:21:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तराष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले नेपाल वायुसेवा निगमको डेढ बर्षदेखि ग्राउन्डेड एउटा ठूलो बोइङ जहाज खरिद गरेको छ ।

बिबी एयरवेज गैरआवसीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो ।

बिबीले कम्बोडियाको टोन्ले एयरलाइन्ससँग एकथान ुबोइङ ७५७(२००ु सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तराष्ट्रिय उडान सुरु गरेको थियो । तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो । 

पाँच बर्षपछि फेरी अन्तराष्ट्रिय उडान गर्ने उदेश्य लिएर बिबीले वायुसेवा निगमको जहाज तीन दशक पुरानो भए पनि खरिद गरेको हो ।

बिबीले १४ लाख ६० हजार अमेरिकी डलर ९१५ करोड १८ लाख ४० हजार रुपैयाँ० मा जहाज खरिद गरेको आजको नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved