छोरा नभएपछि शिशुको अपहरण, बच्चा ५ लाखमा खरिद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2017 | 06:03:15 AM मा प्रकाशित

laxmi  sunrise bank

धनुषाबाट अपहरित ७ महिने शिशुलाई प्रहरीले १६ दिनपछि सिराहको लक्ष्मीपुर गाउँबाट मुक्त  गरेको छ । सिरहा र धनुषाको संयुक्त प्रहरी टोलीले लक्ष्मीपुर ४ का विषेश्वर साहको घरबाट बच्चालाई अपहरणमुक्त गरेको हो । बिषेश्वरकी श्रीमती लीला साहलाई प्रहरीले पक्राउ गरेको छ ।

लीलाई आवश्यक कारबाहीका लागि धनुषा प्रहरीको जिम्मा लगाएको सिराहका प्रहरी प्रमुख एसपी शेखर कोईरालाले जानकारी दिए । उनका अनुसार अपहरणकारीबाट लीलाले बच्चा किनेको खुलेको छ । साह दम्पतीका चार छोरी छन् ।, छोरा नभएका कारण बच्चा ५ लाख रुपैयाँमा खरिद गरेको बयान लीलाले दिएकी छन् । अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved