चमेलिया जलविधुतका कारण मुलुकलाई १६ अर्ब घाटा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 16, 2017 | 04:45:35 AM मा प्रकाशित

laxmi  sunrise bank

तोकिएको समयमा निर्माण नहुँदा ३० मेगावाटको चमेलिया जलविधुत आयोजनाबाट मात्र मुलुकले १६ अर्ब रुपैयाँ घाटा बेहोर्नुपरेको छ । 

२०६४ सालमा निर्माण सुरु भएर २०६८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अयोजनामा ढिलार्य हुँदा यति धेरै रकम मलुुकले घाटा बेहोर्नुपरेको हो । 

उचित विस्तृ अध्ययन नगरी र समयमै प्राविधिक तथा प्रशासनिक निर्ण नगर्दा चमेरियाले भने खराव जलविधुत् आयोजनाको रुप्मा पहिचान बनाएको आजको कारोवार खबर छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved