इजरायलको केयर गिभर संकटमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2017 | 05:19:59 AM मा प्रकाशित

laxmi  sunrise bank


उडिसक्नुपर्ने बेलासम्म रोजगारीको माग नआएपछि इजरायलको केयर गिभर संकटमा परेको छ ।

पाइलट प्रोजेक्टको रुपमा दुई बर्षअघि सुरु गरिएको दोस्रो चरणको कार्यक्रम अनुसार केप्टेम्बरसम्म ६० जना कामदार इजरायल उडिसक्ने वैदेशिक रोजगार विभाग र नेपालस्थित राजदूतावासबीच समझदारी भएको थियो । 

उक्त समाझारीको अवधिसम्म एकजना पनि ईजरायल जान सकेनन् ।  तोकिएको अवधिसम्म जान नपाएका कामदारको गुनासोबाट आजित भएपछि विभागले गरेको तारन्तर प्रयाले अक्टोबर २ तारेखमा पाँचजना मात्र ईजरायल उड्न पाएका छन् । 

कार्यतालिका अनुसार विभागले ईजरायलमा केयर गिभरको  काम गर्न जाने ६० जना छनौट गरी तयारी अवस्थामा राखिसकेको छ ।, यो खबर आजको नागरिकमा छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved