तीन करोडको औषधि बिक्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 18, 2017 | 04:40:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंहदरबार वैद्यखाना विकास समितिले गत आर्थिक वर्षमा तीन करोडभन्दा बढीको औषधि बिक्री भएका छन् । समितिको १३ औंँ वार्षिकोत्सव एवम् राष्ट्रिय आरोग्य दिवसको अवसरमा मंलगबार आयोजित कार्यक्रममा समितिले सो जानकारी दिइएको हो । 

पाँच करोडको औषध बिक्री गर्ने लक्ष्य राखिएको भएपनि समितिले औषधिको उचित बजार व्यवस्थापन गर्न नसक्दा अपेक्षाकृत बिक्री गर्न नसकेको जनाएको छ । समितिका प्रबन्ध निर्देशक डा। राजेन्द्रकुमार गिरीले आयुर्वेद औषधिको गुणस्तर र कच्चा जडिबुटीको गुणस्तर परीक्षणको कार्य्विधि नभएकाले समस्या परेको उल्लेख गर्दै गुण्स्तरीय औषधिका लागि जडिबुटीको व्यवसायिक खेती आवश्यक भएको बताएको नागरिकमा  खबर छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved