गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई फाइदा युरोपबाट आयो यस्तो डिमान्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 06:28:08 AM मा प्रकाशित

laxmi  sunrise bank


भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् ।

युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै पुगेर आउँदो बर्षका लागिसिमेत तयारी चिया बुक गरेका छन् ।

विश्वमै प्रख्यात दार्जिलिङको चिया खरिद गर्न नसकेपछि यो बर्ष पनि उताका व्यवसायीले नेपालमा उत्पादित उच्च गुणस्तरको अर्गानिक चिया खरिद गरेका थिए ।

चिया टिपाई मैजारो हुन लाग्दा जर्मनीको टी स्वेड्नर कम्पनीबाट आएका १० व्यापारीको टोली करिब तीन साता नेपालका अर्गानिक चिया उद्योग चाहारेरर शनिबार फर्केका छन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved