आमाको अन्त्येष्टिमा जाँदा छोराको मृत्यु !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 02, 2017 | 06:22:16 AM मा प्रकाशित

laxmi  sunrise bank

मलामी बोकेको ट्रयाक्टर कालिन्जोर पुलमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा बुधबार भएको दुर्घटनामा सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरको बर्दिबास ५ चेरुमाइथान घर भई काठमाडौं काँडाघारी बस्ने ७३ बर्षीय कृष्णप्रसाद पौडेल रहेको प्रहरीले जनाएको छ ।

उनकी आमाको अन्तिम संस्कारको लागि सर्लाहीस्थित बागमती खोलातर्फ लिएर आउँदै गर्दा ट्रयाक्टर पल्टिएर पौडेलको घटनास्थलमै मृत्यु भएको  छ । अन्नपुर्णपोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved