अकालमै ज्यान गुमाउँछन् २५ हजार नेपाली

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 06, 2017 | 07:08:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक २५ हजार नेपालील्े ज्यान गुमाउने गरेका छन् ।जसमध्ये ८ हजार ३ सय महिलाको ज्यान जाने गरेको एउटा तथ्यांकले देखाएको छ ।

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ जारी गरे पनि कार्यान्वयनमा आउन नसकदा सुर्तीजन्य पदार्थ सेवनका गर्नेको संख्या बढ्दै गएको छ ।यो तथ्यांक एक्सन नेपालले सार्वजनिक गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved