के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 06:01:37 AM मा प्रकाशित

laxmi  sunrise bank

राति सामान्य अवस्थामै सुतेको मान्छे विहान मृत अवस्थामा भेटिन्छ ।परिवारका सदस्य भन्छन् न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु  ?

पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ बर्षको अल्पायुमै आकस्मिक निधन भयो ।प्रकाशको निधन आकस्मिक रुपमा ह्रदयगति बन्द भएर भएको नर्भिक स्पतालले विज्ञप्तीमार्फत जनाएको छ ।

युवा वा जोखिम पहिचान नभएका ब्यक्तिको आकस्मिक मृत्यु कडा खालको ह्रदयघात (म्यासिभ हार्ट एट्याक) र अन्य थुप्रै कारणले हुनसक्छ। ह्रदयघात मुटुमा रक्त प्रवाह हुने धमनी थुनिएर वा फुटेर हुन्छ ।

धेरै अवस्थामा आकस्मिक मृत्यु रोक्ने विषय ब्यक्तिको नियन्त्रणभन्दा बाहिर हुन्छ ।तर रक्तचाप, कोलेस्टोजस्ता रिक्स फयक्टरको जाँच र नियन्त्रण गरेमा धेरै ह्दयसम्म आकस्मिक मृत्युबाट जोगिन सकिने चिकित्सक बताउँछन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved