यस्तो छ सुन तस्करीको ट्रान्जिट !

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 06:11:44 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनसंग व्यापारिक नाका रसुवागढी सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बन्दै गएको छ ।चीनसंग सीमा जोडिएका अन्य नाका सञ्चालन नहुँदा तस्करीले रसुवागढीलाई ट्रान्जिट बनाउँदै लगेका छन् ।

चीनको केरुङबाट रसुवागढी नाका हुँदै हरेक बर्ष ठुलो परिणामा सुन तस्करी भईरहेको छ ।शनिबार पनि रसुवागढी नाकाबाट १७ किलो सुनसहित चालक पक्राउ परेका छन् ।

चीनसंग व्यापारिक नाका रसुवागढी १७ किलो सुनसहित पार्वतीकुण्ड गाउँपालिका ५ पाजुङका ३१ बर्षका कार्साङदावा तामाङ पक्राउ परेका हुन् ।

चीनको केरुङबाट बा ११ च ७९१८ नम्बरको बोलेरोमा पल्स बटम बनाई सुन ल्याएको विशेष सुराकी पाएपछि गाडीको जाँच गर्ने क्रममा सुनसहित बोलेरोका चालक तामाङलाई पक्राउ गरिएको हो । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved