नेपाल अाउने मलमा भारतीय रेलवेकाे अवराेध!

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 07:03:49 AM मा प्रकाशित

laxmi  sunrise bank

 भारतले नेपाल आउने मलमा रोक लगाएको छ। कोलकताबाट विरगंजको सुख्खा बन्दरगाह आउनुपर्नें मल भारतीय रेलवेको अवरोधका कारण रोकिएको छ। लोड गरिएको मल पनि नेपाल नआउँदा मलको अभाव भएको छ। यो खबर नीरज पिठाकोटेले

हिउँदे बाली लगाउने मुखमै नेपालमा मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन्। जामको कारण देखाउँदा भारतीय रेलवेले पटकपटक विभिन्न सामग्रीमा अवरोध गर्दैै आएको छ। तेस्रो देशबाट आउने प्राय सामानमा भारतीय रेलवेले यस्तै अवरोध गर्दै आएको छ। कोलकतामा रेलवे ¥याक उपलब्ध नगराउँदा ढुवानीमा समस्या भएको ठेकेदार शुशिल जोशीले जानकारी दिए।  कारोबारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved