अदालतले किन सकेन खड्काको घर फेला पार्न ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 23, 2017 | 07:31:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन ।

हामीले उनको घर फेला पार्न सकेका छैनौं त्यसैले म्याद तामेल हुनसकेको छैन जिल्ला अदालत तामेली शाखाका एक कर्मचारीले नाम नबताउने सर्तमा भने ।

अदालतका कर्मचारीले खड्काको घर फेला पार्न नसकेकाले उनीविरुद्ध नागरिक तथा रिपब्लिका दैनिक प्रकाशन संस्थान नेपाल रिपब्लिक मिडिया प्रालिका प्रबन्धकनिर्देशक विनोदराज ज्ञवालीद्धारा दायर गाली बेईज्जती मुद्धाको म्याद तामेल हुन सकेको छैन । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved