नेपालको निर्वाचनमा चीन र भारत पक्षधर गठबन्धनबीच प्रतिस्पर्धा: अन्तर्राष्ट्रिय मिडिया

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 08, 2017 | 08:27:07 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्वका प्रतिष्ठित मिडियाहरुले नेपालको निर्वाचनमा चीन र भारत पक्षधर गठबन्धनबीच प्रतिस्पर्धा भएको समाचार प्रकाशित गरेका छन् ।रोयटर्स्, बिबिसी, द वासिंगटन पोस्टलगायतका मिडियाले यस्तो सामग्री प्रकाशित गरेका हुन् ।

नेपालको निर्वाचनसम्बन्धी समाचारमा अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धन बनाएर निर्वाचनमा गएका राजनीतिक दलहरु क्रमशः भारत र चीनसंग नजिक रहेको टिप्पणी गरेको छ । नयाँ पत्रिका दैनिकमा  खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved