कामचलाउ सरकारले बाँड्यो १० करोड, को-को हुन् बढी रकम पाउनेहरु ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 07:47:31 AM मा प्रकाशित

laxmi  sunrise bank

कामचलाउ सरकारले सत्तारुढ दलका ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको छ ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता विवरण गर्ने गोप्य निर्णय गरेको हो ।

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्रीले आर्थिक सहायता वितरण गरिएाके निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन ।


बढी रकम पाउनैहरु 

अशोक बराल, सुनसरी ५ लाख

अलाउद्धिन हुसेन् सुनसरी ५ लाख

जोगराज राना धनगढी ५ लाख

रामलक्ष्मण राना, धनगढी ५ लाख

अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख

आशीषकुमार चौधरी, कैलाली ४ लाख

अलिास गुरुङ, ४ लाख

कल्पना कार्की, ओखलढुंगा ४ लाखा

दिनेश श्रेष्ठ, ललितपुर ४ लाख

दिनेशसिंह भण्डारी बैतडी ४ लाख

सञ्जु बख्रती नुवाकोट ४ लाख

सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख

सावित्रा कार्की, बारा ४ लाख


अन्नपुर्ण पोष्टमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved