कसरि ठगिँदैछन् पाईला पाईलामा उपभोक्ता ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 08, 2018 | 06:21:41 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ 

उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने गरेका छन् ।व्यवासयीले हरेक क्षेत्रमा उपभोक्ता ठगिरहेको विभिन्न अध्ययनले देखाएको छ ।

स्वास्थ्य, शिक्षा, खाद्यान्न, पेट्रोलियम, सुनचाँदी, पेयपदार्थ, माछामासु, तरकारी, फलफुल, अटोमोबाईल, यातायात, लत्ताकपडा, ड्राईभिङ्लगायतका अधिकांश क्षेत्रमा उपभोक्ता ठगिरहेको पाईएको छ । कारोवारमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved