निगमको एयरबस दिल्लीमा ग्राउन्डेड: इन्जिन भाडामा लिने तयारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 17, 2018 | 05:31:30 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा एयरबस दुई सातादेखि नयाँ दिल्लीमा ग्राउन्डेड भएको छ ।एयरबसको इन्जिनमा समस्या आएपछि ग्राउन्डेड भएको नेवानिका महानिर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

कंसाकारले भने,

-जहाजको इन्जिनमा समस्या देखिएको छ ।

-इन्जिन मर्मतमा समय लाग्छ ।

इन्जिन मर्मत गर्न समय लाग्ने भएपछि नेवानिले इन्जिन भाडामा लिने तयारी गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।निगमले चार बर्षअघि मात्रै खरिद गरेको एयरबसको इन्जिनमा समस्या आएको हो । नेवानिले तीन महिनाका लागि मासिक दुईदेखि तीन करोड रुपैयाँ खर्च गर्दै इन्जिन भाडामा लिन लागेको छ । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved