चीन र भारतलाइ उछिन्दै नेपाल २२ औँ स्थानमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 25, 2018 | 07:55:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले ‘समावेशी विकास सुचांक २०१८’ मा दुई ठुला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ ।यो सुचकांकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औँ स्थानमा चित्त बुझाएका छन् ।

वल्र्ड ईकोनोमिक फोरमले बर्षैपिच्छे विश्वका १ सय देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ उदीयमान अर्थतन्त्र भएका देश छन् । नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved