स्थानीय तहको संख्या थपिएपछि राजपाको आयो यस्तो प्रतिक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 07:56:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले स्थानीय तहको संख्या बढाएकोमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।सरकारले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने उनीहरुले माग राखेका छन् ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन हुनुपर्ने बताए ।सरकारले निर्णय गरेर मात्रै हुँदैन, कार्यान्वयन हुनुपर्छ, ठाकुरले भने ।  नागरिकमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved