पोखरामा सैनिकले गरे सहकर्मीको हत्या

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2017 | 07:46:57 AM मा प्रकाशित

laxmi  sunrise bank

फेवाताल किनारको रत्न मन्दिर(तत्कालीन राजदरबार) मा गएराति नेपाली सेनाका प्युठ वसन्त लोहारले आफ्नै सहकर्मी गणेश विष्टको गोली हानी हत्या गरेका छन् ।

आपसी मनमुटावका कारण दार्चुलाका लोहारले वैतडीका विष्टमाथि गोली चलाएको र लोहारलाई प्रहरीले नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जनाएको छ ।

रत्न मन्दिर तत्कालीन दरबारको पोखरा आवास हो । अहिले उक्त दरबार नेपाल ट्रस्टको स्वामित्वमा छ । यसको सुरक्षा नेपाली सेनाको पोखरा फूलबारीस्थित सिद्धबक्स गणले गर्दै आएको छ । अन्नपूर्ण पोष्टमा खबर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved