नागरिकको सहजतालाई बिद्युत प्राधिकरण कार्यलयमा इसेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 29, 2018 | 12:17:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत् प्राधिकरण कार्यालय नेपालगञ्ज वितरण केन्द्रले कार्यालय परिसरभित्रै इ–सेवा शुरु गरेको छ । नागरिकलाई विद्युुत् महसुल तिर्दा सहज होस् भन्ने उद्देश्यले इ–सेवा सञ्चालन गरिएको वितरण केन्द्रका प्रमुख रामदुलार यादवले बताए। 

नागरिकका लागि विश्राम गर्न बनाइएको प्रतिक्षालयमा रातो रङ्गको टेण्ट खडा गरी मोबाइल एपबाट रकम ट्रान्सफर गरी छिटो विद्युत् महसुल बुझाउन सकिने भन्दै उपभोक्तालाई आकर्षित गरिरहेको पाइएको छ । 

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रको काउण्टरमा छुट दिने गरिएको छ । केही महीनादेखि कार्यालय परिसरभित्र रहेका काउण्टरबाटै इ–सेवा प्रदान गर्नेे निजी क्षेत्रका कम्पनीले उपभोक्तालाई आकर्षित गरिरहेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved