आइसीएफसी फाइनान्सबाट आइएमई पे मा रकमान्तर गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2019 | 02:12:41 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता भएको छ । आइसीएफसी फाइनान्सका ग्राहकले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । 

सम्झौतामा आइएमई पे का तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved