Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 26, 2019 | 02:12:41 PM



shivam cement

आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता भएको छ । आइसीएफसी फाइनान्सका ग्राहकले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । 

सम्झौतामा आइएमई पे का तर्फबाट संचालक खिलेन्द्र पौडेल र आइसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले हस्ताक्षर गरेका छन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7