‘खल्ती’ एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 03:48:55 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । छोटो अवधिमै खल्तीले ५ लाख ग्राहक पाएको हो । 

छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनले बताए ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ८३ लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved