सेलपेको कारोवार सीमा रकम बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2020 | 04:49:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सेलपे सेवाले मासिक कारोवारको सीमा रकम बढाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७६ बमोजिम सेलपेले सीमा रकम वृद्धि गरेको हो ।

सीमा रकम वृद्धि भएसंगै अब सेलपेबाट एक पटकमा २५ हजार, दैनिक १ लाख र मासिक रुपमा ५ लाख सम्म कारोवार गर्न सकिने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा एप्लीकेशनमा उपलब्ध छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved