इसेवाबाटै नेपाल आइडलमा भोट गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 03:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

इ-सेवाबाट नेपाल आइडलमा भोट गर्न सकिने भएको छ । इसेवाको एण्ड्रोइड तथा आइओएस मोबाईल एप्समार्फत आइडलका प्रतियोगीलाई भोट गर्न सकिने छ । 

 प्रतियोगीहरुलाई एक पटकमा न्यूनतम एक भोटदेखि अधिकतम एक हजार भोट गर्न सकिने इसेवाले जनाएको छ । भोटिङ शुक्रबार बेलुकी ८ :३० बजेदेखि सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिन्छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved