इसेवा र फिनलिटबीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 06:27:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो भूक्तानी सेवा प्रदायक इसेवा र फिनलिट नेपालबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा इसेवाका सिओओ रोशन लामिछाने र फिनलिट नेपालका प्रबन्ध निर्देशक गौरव थापाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार फिनलिटले स्थानीय स्तरमा वित्तीय संस्था, वित्तीय संस्थाको महत्व र उनीहरूले प्रदान गर्ने सेवा सम्बन्धी कक्षा सञ्चालन गर्नेछ । इसेवाले सामाजिक उत्तरदायित्व अन्तर्गत नीजि क्षेत्रका तर्फबाट वित्तीय समावेशीकरणमा सघाउनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved